Menu
Nepalese Blood Donors Association Canada
  • Home
  • About Us
  • Our Team
  • Knowledge
  • News And Events
  • Gallery
  • Progress Report
  • Volunteer request form
  • New Membership
Nepalese Blood Donors Association Canada

NBDA in collaboration with ANA, blood donation event August 23, 2025

November 23, 2025November 23, 2025
Association of Nepalis in the Americas (ANA) को अगस्त २२-२४ मा क्यानाडाको क्यालगेरीमा आयोजना गरिएको ४२ औं सम्मेलन भव्य रुपमा सम्पन्न भएकोमा Nepalese Blood Donors Association (NBDA) Canada को तर्फ बाट हार्दिक वधाई छ साथै NBDA Canada लाई समेत यो सम्मेलनमा Supporting partner को रुपमा सहभागी गराई उद्घाटन सत्रमा संथाका अध्यक्ष लिला नाथ पाण्डेलाई शुभकामना मन्तब्य प्रदान गर्ने अवसर प्रदान गर्नु भएकोमा ANA का President खगेन्द्र अधिकारी लगायत सिंगो आयोजक कमिटीलाई हार्दिक धन्यवाद एवम् उक्त अवसरमा NBDA Canada, ANA र क्याल्गेरीका स्थानीय नेपाली समुदायको सहयोगमा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्ण १२ जना रक्तदाताहरुलाई र कार्यक्रममा अहोरात्र खटी सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक धन्यबाद छ।
उक्त अवसरमा भएको रक्तदान किन र कसरी भन्ने विषयमा अत्यन्तै जानकारीमुलक प्रस्तुतीकरण गर्नु भएकोमा Canadian Blood Services का Jim Hamilton लाई र यस ऐतिहाशिक सम्मेलनमा रक्तदान प्रवर्धनका विविध गतिविधिको अगुवाई गर्नुहुने NBDA Canada का Senior Vice-president एवम् ANA का Advisor Dr. Dinesh Dharel लाई विशेस धन्यबाद छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Donate
  • .
  • Gallery
  • Membership
  • News And Events
  • Progress Report
  • Volunteer request form

Contact

Phone:(647) 564-8820

Email: nbdacanada@gmail.com

Facebook
©2026 Nepalese Blood Donors Association Canada | Powered by WordPress and Superb Themes!